नटिङ्गममा नेपाली नयाँ वर्ष मनाइयो (फोटो फिचर)

लन्डन । नेपाली समाज नटिङ्गमले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७६, शुभकामना आदान प्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । सोमवार नटिङ्गममा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष दिपक सापकोटा, संचालक सचिव रविन्द्र शर्माले गरेका थिए । सांस्कृतिक कार्यक्रम संचालक कल्पना गुरूङ्ग , मोहन केसी डिजे लक्ष्मण भण्डारी, स्वागत भाषण महासचिव राम प्रसाद पन्थी … Continue reading नटिङ्गममा नेपाली नयाँ वर्ष मनाइयो (फोटो फिचर)